नुवाकोट। नुवाकोटको पूर्वी भेगमा रहेको काफलडांडामा गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ । चालकसहित पाँच जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ८ काफलडांडामा शनिवार काठमाडौवाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा रहेको बा १४ च ३८५४ नम्बर को निजी हाइलक्स गाडी सडकमार्गवाट ५० मिटर…