काठमाडौ । पत्रकार दिपा दाहालको पुस्तक कोभिड नसोचेको सङकट सार्वजनिक भएको छ । धेरैले बिर्सेको कोरोना प्रभावबारे लेखिएका पुस्तक कोभिड नसोचेको सङकट शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पुस्तकको बिमोचन नेत्र विशेषज्ञ डा.सन्दुक रूइत डा.अनुप सुवेदी डा.अर्जुन कार्की र गणेश बस्नेत लगायतले गरेका हुन् । लेखकदाहालले कोभिडको संकटको बेला गरेको अनुभव सुनाउँदै…