२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

उपत्यकाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन प्रधानमन्त्रीले फुकाइदिनु पर्छ : बालेन

काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।  ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना उत्सवमा सहभागी बानेका साहले सोमबार तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन् । सँगै कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहले आफ्नो क्षेत्राधिकारको कार्य गरिरहेको…