९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य तोलामा रु पाँच सयले घट्यो, आज तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ…