दमौली । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिंचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा ६ हजार ७३४ हेक्टरमा सिंचाइ सुविधा उपलब्ध भएको छ । उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिंचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिंचाइ सुविधा विस्तार भएको छ । उक्त…