२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

काठमाडौं–मुग्लिन सडकमा पहिरोले यात्रु अलपत्र, पन्छाउन दिनभर लाग्न सक्ने

काठमाडौं । काठमाडौं– मुग्लिन सडकखण्डको धादिङमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ । गएराति गएको पहिरो पन्छाएर सडक सुचारु गरे पनि पुनः पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले…