जाजरकोट । निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ । भेरी कोरिडोरअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बिचको भेरी नदीमा रहेको तल्नु बगर बेलिब्रिज तिन वर्षमा निर्माण हुन नसकेको हो । चीन नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा…