काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २४ गतेदेखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भन्दै कम्पनीले यो विषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो अवस्थामा राखि राख्न क्याम्प सञ्चालन हुन…