२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

एक सातापछि सेयर बजारमा करेक्सन,सवा ६ अर्बको कारोबार

काठमाडौं। गत बिहीबारदेखि बढेको नेप्सेको निरन्तर वृद्धिमा ब्रेक लागेको छ। १५३।८३ अंकको वृद्धिपछि नेप्सेको वृद्धिमा बिहिबार ब्रेक लागेको हो। नेप्से परिसूचक ३२।७७ अंकले घटेको छ। यसलाई एक सातादेखि बढिरहेको बजारमा सामान्य करेक्सनका रुपमा दिइएको छ। ‘आज सर्ट टर्म प्रोफिट बुकिङका कारण बजारमा गिरावट देखिएको हो। यो बीचमा कतिपय कम्पनीमा ४० प्रतिशतसम्म नाफा बुक गर्ने अवसर…