४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सुनको मूल्य तोलाकै दुई लाख १२ हजार पुग्यो !

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । सुन दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार सुन दुई लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुन प्रतितोला १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला दश रूपैयाँ बढेर…