८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वन्यजन्तुले बाली सखाप पारेपछि किसानहरू लागे माछापालनमा

नवलपरासी । वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्। नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन्। कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको बताए। धान लगायतका अन्य बाली…