१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

समाजवादी मोर्चा नेपालले शनिबार राजनीतिक संवाद गर्ने निर्णय

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा भोलि नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको हो । मोर्चाले भोलि नै पत्रकारसँग पनि अन्तरक्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक…