काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रचण्डलाई अब संरक्षक भएर बस्न सुझाव दिएका छन् । पार्टी जारी बैठकमा उनले यस्तो प्रस्ताव गरेका छन् । नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, “अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले…