काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल कामकाज गर्न रोक लगाएको छ।
अदालतले तत्कालका लागि कार्यकारी निर्देशक पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले आइतबार कार्यकारी निर्देशक पुनलाई तत्काल कामकाजमा रोक लगाउन अन्तरिम आदेश दिएका हुन्।
मरासिनीले अदालतमा रिट दिएका थिए। गत पुस ४ गते पुन पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्त भएकी थिइन्।
योग्यता नपुगेका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै भरत