१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

लगातार चार दिनदेखि सुनको मुल्य स्थिर



काठमाडौँ । लगातार चार दिनदेखि सुनको मुल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १२ : १४ बजे