२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यता राष्ट्रिय सभा निर्वाचन उता प्रभुको बन्द…



काठमाडौँ । आज राष्ट्रिय निर्वाचनकै दिन प्रभु शाहको पार्टी आम जनता पार्टीले मधेश बन्दको आह्वान गरेको छ । बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै आज मधेश बन्दको आह्वान गरेको हो।

आम महिला मोर्चाले मधेश बन्दको समर्थनमा बिहान जनकपुरमा जुलुस समेत निकालिएको छ । प्रहरीले आम महिला मार्चाको केन्दि्रय अध्यक्ष कुमारी बबितालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १० : ५४ बजे