२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

तारर्केश्वरमा आर्थिक गतिविधि बढ्नेछ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले तारकेश्वर क्षेत्रमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने बताएका छन् । बिहीबार तारकेश्वर नगरपालिकास्थित पौराणिक तारकेश्वरएक कार्यक्रलाई सम्बोधन गर्दै महतले सडकलेपूर्णता पाउने वित्तिकै पर्यटन व्यवसाय विस्तार हुने बताएका छन् । उनले भने, तारकेश्वरमा बाटो घाटो सुरक्षित र ठूलो बनेपछि धेरै ठूलो संख्यामा तार्केश्वर महादेवको दर्शन गर्न आउने छन् । यसले यहाँको आर्थिक गतिविधि बढाउँछ ।’ ‘उनले भने ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : ४२ बजे