काठमाडौ । लसुनको फाइदाका विषयमा अझै पनि धेरैलाई जानकारी छैन । मानिसहरूले लसुन स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने त बुझेका छन्, तर यसले स्वास्थ्यमा कुन कुन तरिकाले फाइदा पुर्याउँछ भन्नेचाहिँ बुझ्न सकेका छैनन् । जसका कारण स्वाद तथा स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि लसुन निकै उपयोगी हुँदाहुँदै पनि यसको सही सदुपयोग हुन सकेको छैन । दैनिकजसो हामीले हाम्रो तरकारी, मासुजन्य खानेकुुरामा स्वादको लागि लसुन प्रयोग धरै नै गरेका छौं । लसुन प्रयोगका स्वास्थ्यको लागि कति लाभदाहि छ । हेरौं डा ओम मुर्ति अनिलका सुझावहरु ।
२१ पुस २०८०, शनिबार
126
Shares