२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

कुर्सी हल्लने डर मलाई छैन : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहालले सुशासन कायम गर्न आफु प्रतिवद्ध भएको बताएका छन् । आज संसद बैठकमा रास्वपा सांसद नवराज पराजुलीले राखेको प्रश्नको जवाफ दिदैँ उनले सुशासन आफ्नो संकल्प रहेको भन्दै कुनै पनि प्रकरणको छानविनमा पछि नहट्ने र त्यसमा कुर्सी हल्लने कुनै डर नभएको दावी गरे । उनले भने, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड देखि बालुवाटार प्रकरण सबै घटनामा छानविनमा सरकार सफल भएको छ ।’ रास्वपका सासंद पराजुलीले प्रधानमन्त्रीले पदका्े कुर्सी हल्लने डरले शुसासन प्रति राम्रो परफर्मेन्स दिन नसकेको भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ५१ बजे