काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका बसेका मन्त्रीले सुशासनका नाम धज्जी उडाएको बताएका छन् । सुशासन समितिका सभापति समेत रहेका खतिवडाले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पर्यटनमा मन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । उनले लुम्बिनी बिकासको कोषमा ल्यारकाल लामालाई नियुकि्त गरेको बिषयमा प्रश्न उठाएका हुन् । शानि्तका दुतको नाम लकरमा गोलि राख्ने ब्यकि्तलाई लुमि्वनीमा पैसा बलमा नियुक्त गर्नु राज्यको सुशासनको धज्जीको उडाएको बताए । उनले भने, ”लुम्बिनी गौतम वुद्दको जन्मस्थल शानि्त दुतको नाममा लकरमा गोली राख्नेलाई नियुक्त गरेपछि देशको हालत के हुन्छ ? कामको आधारमा होइन दामको आधारमा ब्यकि्तको स्वार्थका महत्वपुर्ण ठाउँका नियुक्त गरियो ।” नेपाल वायुसेवाको हालत खराव हुदाँहुदै अर्को जहाज किन्न तयारीका भएकोमा समेत उनले प्रश्न गरेका छन् ।
१३ फाल्गुन २०८०, आइतबार
14
Shares