काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् ।
एमालेबाट पदम गिरी, नेकपा ९माओवादी केन्द्र०बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट डोलप्रसाद अर्याल ९डीपी०ले शपथ लिने भएका हुन् ।
यी तीनजनाले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन् ।