१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

एमालेको सचिवालय बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । शुक्रबार बिहान साढे ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय,परिवर्तित सत्तासमीकरण लगायतको बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : ४० बजे