३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिने,माओवादी सांसदलाई ह्वीप



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

सिंहदरबारमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे भएको माओवादीले बताएको छ ।
ैबैठकले विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको छ । फागुन २९ गते राष्ट्रिय सभाको निर्वाचनको भालिपल्ट बिस्वासको मत लिने तयारी गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ५५ बजे