८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

संसदमा गहमन्त्री रवि लामिछानेमाथि उठ्यो नैतिक प्रश्न



काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रवि लामिछानमाथि नैतिक प्रश्न उठको छ । सांसद सिता मिरार बहालवाल गृहमन्त्रीमाथि सहकारी ठगी सम्लंनताको आरोपमा कास्की जिल्लामा मद्धा दर्ता भएका भन्दै प्राकृतिक न्याय सिद्धान्त बिपरित गृहमन्त्रीमा बहाल रहन मिल्छ भन्दै प्रश्न उठाएकी छन् । उनले भनिन्, “मुलुकी कार्यबिधि संहिता दफा १ सय ७६, न्याय निरुपण गर्न स्वास्र्थ बाझिने मन्त्रालय बस्नु भएको प्राकृतिक न्याय सिद्धान्त बिपरित हो । गम्भिर प्रश्न उठपछि निश्पक्ष छानबिनको् लागि मार्ग प्रशंस्त गनुपर्छकि पदैन ।” निश्पक्ष अनुसन्धान र छानबिनको लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने सांसद मिजारको भनाई थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : ०५ बजे