२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

सुन हालसम्मकै उच्च, एकैदिन २६ सयले बढ्यो



काठमाडौं । बिहीबार स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य नेपालमा यो हालसम्मकै उच्च हो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ११ : ५३ बजे