२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस कोसीको प्रमुख सचेतकको जिम्मवारीमा गोपाल तामाङ



विराटनगर । नेपाली कांग्रेसको कोसी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् ।

संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा ९१० मा व्यवस्था भएअनुसार कोसी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको दलका गरिएको छ । यस अघिका प्रमुख सचेतक भुपेन्द्र राईले राजीनामा दिएपछि पद रिक्त थियो ।‌

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : ५२ बजे