११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सदन अवरोध खुलाउने बिषयमा बालुवाटारमा बैठक सुरु



काठमाडौँ। सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक सुरु भएको छ ।

सभामुखले सदन खुलाउनका लागि पहल लिएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ०८ बजे