२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



काठमाडौँ । बिहिबार र शुुक्रबार देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने कार्यक्रम सञ्चालन भइरहेको छ ।

आज र भोलि दुई दिन सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।

भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ।

भिटामिन ‘ए ३२’ र जुकाको औषधी करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : ३३ बजे