५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर



काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ । पछिल्लो समय देशभरका डढेलोका घटनाहरु बढिरहेका छन् । उच्च बिन्दुमा पुगेको डढेलोका कारण कारण पनि बायुदुषणको मात्रा बढेको देखिन्छ ।

जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली छ । पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ११ : ३१ बजे