काठमाडौं । शनिबार बसेको जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरिएको छ ।
आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जनसहित पारित गरिएको हो ।
विभिन्न तहगत समिति, निकाय, भ्रातृसंगठन, पेसागत संघसंगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।