काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । भोलिसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता बीच आज उनले बिश्वासको मत लिन लागेका हुन् । छ । त्यसको एक दिनअघि अधिकारीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
अधिकारी चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
कार्यसूची तयसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउलान् वा फेरि विवादास्पद घटना होला भन्ने आमसंशय छ । राप्रपाले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने वा नदिने बारे अझै पनि अनिर्णित देखिएको छ ।





