२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक अहिले बसिरहेको । काठमाडौंको बानेश्वरस्थित संसद्को शंकर हलमा बसेको बैठकमा यही वैशाख २८ गतेबाट सुरु हुने संसद्को बजेट अधिवेशनबारे छलफल भइहरेको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै समसामयिक राजनीतिक बिषयमा समेत छलफल हुनेछ । हिजो मात्र सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । जसपाको बिभाजन पछि बसेका एकीकृत समाजवादीको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ५६ बजे