३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

प्रतिनिधि सभाको बैठक बस्न ढिलाई, सभामुख परामर्शमा



काठमाडौँ । शुक्रबार २ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेन ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन कसरी गर्ने भन्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख घिमिरेसँगको छलफलमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गर्न दिने र आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्न दिने कार्यक्रम तथा नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ। यता राष्टिय सभाको बैठक भने चलिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २६ बजे