१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रधानमन्त्री दाहालले बुझे संसदीय छानबिन समितिको कार्यादेश (पूर्णपाठसहित )



काठमाडौं । संसदीय समितिको कार्यादेश (टीओआर) तयार पार्न गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइको कार्यदलमा चारबुँदे सहमति भएपछि मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन बुझाएपछि कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अब संसद्को अवरोध अन्त्य हुने बताए । संसद्का काम–कारबाही नियमित रूपमा अघि बढ्ने परिस्थिति बनेको उनले उल्लेख गरे । नेपाली कांग्रेसले लामो समयदेखि सहकारी अपचलनमा गृहमन्त्रीको गर्नसम्लंनताको रहेको भन्दै छानबिनको लागि समिति गठन गर्न माग रहेको थियो । अघिल्लो साता समिति बनाउने दलहरुबीच सहमती भएतापनि कार्यादेशको बिषयमा बल्ल आज टुगों लागेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : ३७ बजे