२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

परराष्ट्र मन्त्रालयलाई छ अर्ब ७७ करोड बजेट



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा परराष्ट्र मन्त्रालयलाई छ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८१र८२ को बजेट सङ्घीय संसदमा आगामी आवमा परराष्ट्र मन्त्रालयलाई छ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : ५४ बजे