८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य स्थिर, आज तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ११ : ५४ बजे