१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अहिले ११ बजेका बस्दैछ ।

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : ०७ बजे