२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी



काठमाडौँ । संबैधानिक परिषदको वैठक बसेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌को बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रमुख प्रतिपक्षी दलको नेता शेर बहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र उपसभामुख इन्दिरा राना सहभागी हुनुहुन्छ । परिषदले सर्वोच्च अदालतका प्रधान न्यायाधीश संवैधानिक आयोगका पदाधिकरीहरुको नियुक्ति सिफारिस गर्ने गर्दछ । हाल निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : १२ बजे