२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

नेपाल बंगलादेशसँग २१ रनले पराजित



काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

वेष्ट इन्डिजमा भएको खेलमा १०७ रनको चुनौति पाएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन मात्र जोड्न सक्यो ।

यो जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ।।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ११ : १४ बजे