२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक आज बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।

उनले २८ गते विश्वासको मत लिन लागेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : ४१ बजे