काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो।