११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

संसदीय सुनुवाई समितिको बैठक जारी



काठमाडौं । संसदीय सुनुवाई समितिको बैठक जारी छ । सिंहदरबारमा बसिरहेको समितिको बैठकमा १७ जना प्रस्तावित राजदुतहरुको बारेमा निर्णय गर्ने बताईएको छ ।

साउन १४ गते को मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा समितिले १७ जना राजदुतको सुनुवाई सम्पन्न गरेको हो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ११ : ०८ बजे