काठमाडौं । यो वर्ष ९सन् २०२४०मा देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ । जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ ।