१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १२ : ०० बजे