१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कांग्रेसले गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा पासाडिकी तामाङलाई उम्मेदवार बनाउने



काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा पासाडिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बागमती प्रदेश महिला विभागकी सदस्य रहेकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ३१ बजे