२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

प्रधानमन्त्री स्वदेश फर्किदै



बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरेका छन् । प्रधानमन्त्री ओली २: ३० बजे स्वेदश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ११ : २० बजे