१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

मुगुमा भूकम्प



काठमाडौँ । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४।६ रिक्टर स्केलको कम्पन भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : ०३ बजे