९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुन दोस्रो दिन तोलामा दुई हजारले बढ्यो, आजको मूल्य कति ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : ४० बजे