४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले आज पदबहाली गर्दै

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदबहाली गर्दै छन् । पदपहालीको अघिल्लो दिन नै ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

विजयी र्‍याली गरिरहेका हजारौं समर्थकहरु माझ ट्रम्पले पदपहालीको पहिलो दिन नै धेरै कार्यकारी आदेशहरुमा हस्तक्षर गर्ने योजना रहेको बताए ।

केही रिपोर्टहरुले ट्रम्पले अध्यागमन लगायत विषयमा दर्जनौं आदेशहरुमा हस्ताक्षर गर्न सक्ने अनुमान गरेका छन् ।

वासिङ्टन डिसीमा नयाँ राष्ट्रपतिको पदपहालीका लागि भव्य तयारी गरिएको छ । यो समारोहमा संसारभरका नेताहरु सहभागी हुनेछन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ०४ बजे