७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपरान्ह बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आह्वान गरेको बैठकसिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठक अपराह्न ४ बजे बस्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ११ : २८ बजे